आजको मौसम कस्तो रहला

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका विभिन्न भू–भागमा सामान्य परिवर्तन भएको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहने बताइएको छ ।

बिज्ञापन

साथै, राती पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ