सोमबारदेखि मनशुन सक्रिय हुँदै,सतर्क रहन मौसम विद्को सुझाब

काठमाडौं। सोमबार रातिदेखि मनसुन फेरि सक्रिय हुने ममौसम विद्ले बताएका छन्ु ।

सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

बिज्ञापन

आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ।

यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मेघगर्जन, चट्याङसहित ठूलो पानी पर्ने संभावना रहेको मौसम विद्ले बताएका छन्।