यस्ताे छ आजको विदेशी मुद्राको विनिमयदर

दमक / नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

बिज्ञापन

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.84 137.44
EUR  (European Euro) 1 160.14 160.84
GBP  (UK Pound Sterling) 1 187.61 188.44
CHF  (Swiss Franc) 1 170.67 171.41
AUD  (Australian Dollar) 1 89.41 89.80
CAD  (Canadian Dollar) 1 100.00 100.43
SGD  (Singapore Dollar) 1 107.29 107.76
JPY  (Japanese Yen) 10 9.48 9.52
CNY  (Chinese Yuan) 1 19.08 19.17
SAR  (Saudi Arabian Riyal) 1 36.49 36.65
QAR  (Qatari Riyal) 1 37.54 37.71
THB  (Thai Baht) 1 4.21 4.23
AED  (UAE Dirham) 1 37.26 37.42
MYR  (Malaysian Ringgit) 1 32.36 32.50
KRW  (South Korean Won) 100 10.09 10.14
SEK  (Swedish Kroner) 1 14.46 14.52
DKK  (Danish Kroner) 1 21.46 21.56
HKD  (Hong Kong Dollar) 1 17.43 17.51
KWD  (Kuwaity Dinar) 1 447.67 449.64
BHD  (Bahrain Dinar) 1 362.75 364.34
OMR  (Omani Rial) 1 355.41 356.96