चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गए रातिदेखि रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

गएराति पहिरो झरेपछि सडक पूर्व अवरुद्ध भएको थियो ।