अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबारअघि प्रदर्शन, केही पक्राउ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि आज पनि प्रदर्शन भएको छ ।युथ कांग्रेसआबद्ध युवाहरूले अर्थमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् । सोक्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीले सिंहदरबारको दक्षिण गेटनजिकै विरोध जनाएका हुन् । उनीहरूले कालो कपडा र ‘अर्थमन्त्री राजीनामा दे’ लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए ।

बिज्ञापन