
नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।

साविक विजेता जोकोभिचले दशौँ वरीयताका ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।
जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो ।
बिज्ञापन



