
काठमाडौं । पत्रकारीता छाडेर राजनीतिमा होमिएका रवि लामिछाने पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् ।

कार्यक्रममा उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन समेत आग्रह गरेका छन् ।
बिज्ञापन



