टी-२० वरियताको अलराउन्डतर्फ दीपेन्द्रको छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसीको नयाँ वरीयताअनुसार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डतर्फ छलाङ मारेका छन् ।

यसअघि वरियताको १०औँ स्थानमा रहेका दीपेन्द्र नवौँ स्थानमा उक्लदैं नेपालको इतिहासकै उच्च स्थानमा रहेका छन् ।अलराउन्डतर्फ दीपेन्द्र १ सय १५ रेटिङका साथ नवौँ स्थानमा उक्लिएका हुन् ।यसअघि वरियताको १०औँ स्थानमा रहेका दीपेन्द्र नवौँ स्थानमा उक्लदैं नेपालको इतिहासकै उच्च स्थानमा रहेका छन् ।

बिज्ञापन

अलराउन्डतर्फ दीपेन्द्र १ सय १५ रेटिङका साथ नवौँ स्थानमा उक्लिएका हुन् ।