बडिमालिका दर्शनका लागि राष्ट्रपति भण्डारी बाजुरामा

बाजुरा। राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन्।उनी बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्।प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले बडिमालिका शक्तिपीठ दर्शन गर्ने कार्यक्रम रहेको छ।

बिज्ञापन