गठबन्धनको बैठक जारी, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक जारी छ।बैठकमा स्थानीय तह निर्वाचन र बजेटबारे छलफल भइरहेको छ। साथै, बैठकमा गठबन्धनको आगामी रणनीतिबारे छलफल भइरहेको छ।बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सभागिता छ।

बिज्ञापन