
काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।

बिज्ञापन



