भरतपुरमा रेनुले ह्वात्तै बढाइन् अग्रता, यस्तो छ ताजा मतपरिणाम

चितवन। भरतपुरमा महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।पछिल्लो मतपरिणामअनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३१२८ बढी मत ल्याएर अग्रता कायमै गरेकी छन्।यस्तो छ पछिल्लो मतपरिणामः गणना मत ४१४१४
मेयर
रेनु दाहाल (हसिया हतौडा) – १५७४७
विजय सुवेदी (सूर्य) – १२६१९
जगन्नाथ पौडेल (भूइकठहर) – ६५१३

उपमेयर
चित्रसेन अधिकारी (रुख)–१८२४०
हिमला गुरुङ्ग (हलो)–१०१३६

बिज्ञापन