रौतहटका २४ मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

रौतहटमा २४ मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । गत बैशाख गते विभिन्न कारणले स्थगित रौतहटको छ वटा पालिकाका २४ मतदान केन्द्रमा आज बिहान सात बजेदेखि मतदान भइरहेको छ।

बिज्ञापन