प्रतिनिधिसभा बैठक बस्दै : विनियोजन विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । मंगलबारबाट सुरु भएको ११ औं अधिवेशनअन्तर्गत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिज्ञापन