तस्वीर–सामाजिक सुरक्षाभत्ता लिनेको भीड

सामाजिक सुरक्षाभत्ता बुझ्न खोटाङको दिक्तेल बजारस्थित सालपा विकास बैङ्क अगाडि लामबद्ध सेवाग्राही ।

कर्मचारीमार्फत वितरण गर्दा अनियमितता हुँदै आएको सामाजिक सुरक्षाभत्तालाई पारदर्शी बनाउन जिल्लाका दशवटै स्थानीय तहले बैङ्किङ प्रणालीमार्फत वितरण शुरू गरेको छ ।

बिज्ञापन