इदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं —  सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

इद उल फित्रका अवसरमा मंगलबार बिदा दिइएको मृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’