
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशको नगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ। बागमती प्रदेशको संसदीय समितिको बैठकले प्रदेशका स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो ।

आइतबार बसेको बागमती प्रदेश संसदीय समितिको बैठकले प्रदेश भित्र रहेका नगरपालिकाहरुमा चुनावी तालमेल गर्दा पार्टीको भागमा परेका पदहरुमा उम्मेदवारीको नामावली टुंगो लगाएको मुख्य सचिव राजु नेपालले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
बिज्ञापन



जसअनुसार बागमती प्रदेशको नौं जिल्लामा २१ वटा नगरपालिका प्रमुख कांग्रेसलाई परेको छ । १३ वटा नगरपालिकाको भने उपप्रमुख परेको छ ।
