
काठमाडौं — सरकारले भोलि आइतबार चैत्र २७ गते देशैभरि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार रामनवमीको अवसरमा देशैभरि सार्वजनिक बिदा दिएको हो ।
बिज्ञापन



मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार आइतबार सरकारी कार्यलय तथा सार्वजनिक निकायमा बिदा हुनेछ ।
