नेपाल टेलिकमको २० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा

काठमाडौं । साधारण सभा सम्पन्न भए लगत्तै नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ ।

टेलिकमले शुक्रबार ९चैत २५ गते० बाट सेयरधनीलाई २०५ नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको हो ।

बिज्ञापन

टेलिकमले चैत ११ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।

उक्त मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको कम्पनीको भनाई छ ।कम्पनीको बिहीबार (चैत २४ गते) सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफबाट २०५ बोनस सेयर र २०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।