चिनमा १३३ जना यात्रु सवार विमान दुर्घटना

काठमाडौं — चिनमा १३३ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान दुर्घटना भएको छ ।

उक्त विमान चीनको ग्वाङसी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ ।

बिज्ञापन

हिमाली क्षेत्रमा दुर्घटना भएको र जङ्गलमा आगो देखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

विमान ग्वान्जाओतर्फ जाँदै थियो ।