नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेर वलिङ गर्दै छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ ।

बिज्ञापन

नेपालका लागि कप्तान सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन् । नेपालका लागी आरिफ सेखले ९.४ ओभरमा पहिलो विकेट लिएका थिए ।

पीएजीले १३औं ओभरमा दुई विकेटको नोक्सानीमा ५५ रन बनाएको छ ।