युक्रेनमा हिंड्दै गरेका मानिसको अगाडी क्षेप्यास्त्र खसेपछि…

एजेन्सी । युक्रेनको राजधानी किएभममा हिँड्दै गरेका एक व्यक्तिको अगाडी क्षेप्यास्त्र खसेको छ ।

युक्रेनको राजधानी किएभमा पार्क छेउमा हिँड्दै गरेका एक जना मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

बिज्ञापन

रुसले कयौं दिनदेखि युक्रेनमाथिको आक्रमण जारी राखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मानिसको अगाडि क्षेप्यास्त्र खसेको भिडियोहरु पोस्ट गरेका छन् ।

रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ। राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो ।