
एजेन्सी । भारतको राजधानी दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

आगलागी शुक्रबार राति भएको हो ।
बिज्ञापन



आगलागीबाट ६० झुपडी जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ ।

आगलागी के कति कारणले भएको हो, यस बारेमा अनुसन्धान भइरहेको छ ।