गौरादहमा श्री कृष्ण रथयात्रा सम्पन्न, हेर्नुस १२ तस्बिरमा !

झापा | गौरादह -१ स्थित राधाकृष्ण मन्दिरबाट कृष्ण जन्मअष्टमीको भोलिपल्ट अर्थात् आज रथयात्रा सम्पन्न भएको छ । झाँकीसहितको रथयात्रामा गौरादह बजार- दिपुचोक-पेट्रोल पम्प हुदै राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको हो ।

 

बिज्ञापन

राधाकृष्ण रथसँगै सयौ भक्तजनले करिब ५ किलोमिटर पैदल हिँडेका थिए । रथको डोरी तान्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

 

रथयात्रामा हुने सम्भावित दुर्घटना रोक्न प्रहरी परिचालन गरिएको थियो ।

 

हेर्नुस तस्बिरमा :

तस्बिर सौजन्य : शान नेपाल