कमल थापालाई राजेन्द्र लिङ्देनको बधाइ

काठमाडौं । राप्रपा नेपालको अध्यक्ष बनेकामा कमल थापालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बधाइ दिएका छन् ।

उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् ।  ‘

बिज्ञापन

राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाइ’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।