
काठमाडौं — नेपालमा थप २ हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ११ हजार ७३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा ८ हजार ४२५ संक्रमित निको हुँदा १६ जनाको मृत्यु भएको छ ।

हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन् ।
आज काठमाडौं जिल्लामा ५७० संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।