
काठमाडौँ : वरिष्ठ हास्य कलाकार मनोज गजुरेल दोस्रो पटक कोरोना संङक्रमित भएका छन् ।

गजुरेल ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका छन् ।
बिज्ञापन



यसअघि दोस्रो लहरमा पनि कोरोना सङ्क्रमित भएका गजुरेल ११ दिन आइसीयुमा बसेर डिस्चार्ज भएका थिए ।

सामाजिक सञ्जाल मार्फत मनोज गजुरेलले कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।