
पाेखरा : राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेद्वारले मनाेनयन दर्ता गराएका छन्।

पहिलाे चरणमा समय मागेर उनीहरुले उम्मेद्वारी दिएका हुन् ।
बिज्ञापन



एमालेले खुलामा कास्कीका पुण्य पाैडेल, महिलामा लिला थनेत र दलित काेटामा अर्जुन कुमार सुनारलाई टिकट दिएकाे हाे।

सुरुमा गाेविन्दबहादुर नेपालीलाई उम्मेद्वार बनाउने भनिएपनि अन्तिम समयमा सुनामलाई अघि सारिएकाे थियाे।