आर्सनलले लिड्स युनाइटेडलाई ४–१ ले हरायो

इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु टोली लिड्स युनाइटेडलाई हराएको छ ।

आर्सनलसँग लिड्स युनाइटेड ४–१ गोलले पराजित भयो ।

बिज्ञापन

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोबीले एकरएक गोल गरे ।

लिड्सका राफिन्हाले एक गोल फर्काए । जितसँगै आर्सनलको १८ खेलमा ३२ अङ्क छ ।

आर्सनल चौथौ स्थानमा छ । लिड्स १६ अङ्कका साथ १६औँ स्थानमा छ ।