विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या कति ?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३१ हजार २६७ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा बेलायतमा ४८ हजार ८५४, फ्रान्समा ४३ हजार ८४८, अमेरिकामा ३८ हजार ७८४, रुसमा २९ हजार ९२९, जर्मनीमा २९ हजार ६६ र टर्कीमा १७ हजार ९५६ जना छन् ।

बिज्ञापन

ओल्डोमिटरका अनुसार यही अवधिमा ३ लाख ५२ हजार ५८१ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ९७० जना संक्रमितको मृत्यु भएको छ ।