
काठमाडौं। शनि देबलाई न्यायको देबाता भनिन्छ । राम्रो कर्म गर्नेलाई राम्रो फल र नराम्रो काम गर्नेलाई नराम्रो फल दिनुहुन्छ । शनिबारको दिन भनेको भगवान शनिको बार हो ।




यदी कसैको कुन्डलिमा शनि दोश छ भने शनिबारको दिन भुलेर पनि खानु हुँदैन यस्ता चिज किन भने शनिबारको दिन शनि भगवानलाई खुशी बनाउन यस्ता चिज खानु हुँदैन ।

१.यदी शनिबार दुध या दही खाने सोच्नुभएको छ भने सादा खानु हुँदैन यसमा कि थोरै बेसार कि चिनी मिसाएर मात्र खानु पर्छ ।
२.आँपको अचार खान बाट बच्नुहोस । काँचो आँप अमिलो हुन्छ शनि भगवानलाई यस्तो मन पर्दैन । ३.शनिबार रातो खुर्सानी प्रयोग गर्नु हुँदैन किन भने शनि भगवानलाई रातो खुर्सानी मन पर्दैन ।
४.शनिबार चना र मुङको दाल खाँदा हुन्छ तर मसूरको दाल नखानुहोस किन भने यस्ले मंगल प्रभाब बद्छ र शनिको क्रुर नजर बढाउन सक्छ ।
५.शनिबार रक्सी सेवन गर्नाले सधैं भन्दा धेरै दुर्घटना बढ्ने सम्भावना हुन्छ तसर्थ मदिरा सेवन गर्नु हुँदैन । तसर्थ शनिबारको दिन यी कुरा अवश्य ख्याल पुर्यानु होला र अरुको जानकारीको लागि सेयर पनि गर्नुहोला ।