
काठमाडौं — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि ९ इजलास तोकका छन् ।

जबराले बुधबारका लागि तीन सिंगल र ६ वटा संयुक्त इजलास तोकका छन् । तर, उनले आफ्नो लागि भने इजलास तोकेका छैनन् । इजलास तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका छन् ।
बिज्ञापन



आज न्यायाधीशहरू इजलासमा जानेछन् । यसअघि उनीहरूले जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका थिए ।
