आइतबारदेखि शेयर बजार पनि खुला

काठमाडौं । दशैं बिदा पछि आइतबारदेखि शेयर बजार पनि खुला भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि कारोबार खुला गरेको हो ।

दशैं बिदा पछि खुलेको बशेयर बजार पहिलो दिन खुला हुना साथ सकारात्मक देखिएको छ ।
कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अंक बढीले उकालो लागेको छ ।

बिज्ञापन

कारोबार समय आधा द्दण्टा पुग्नै लाग्दा शेयर कारोबार रकम भने १० करोडमात्रै देखिएको छ ।