भेरी अस्पतालमा  एकजना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नभदौ २१ गते बर्दियामा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । बिहान पौने ८ बजे उनको मृत्यु भएको हो ।

बिज्ञापन

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय १५ जना पुगेको छ ।