उपचारको क्रममा मृत्यु भएपछि स्थानीयद्वारा बजार बन्द | OmkarTimes.com

सुनसरी । दुहवीका अनिल कुमार शाहको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले दुहवी बजार बन्द गराएका छन् ।

नोवेल अस्पतालमा आईतबार दिनभर प्रदर्शन गरेका स्थानीयले सोमबार (आज) बिहानैदेखि सडक सञ्चालमा समेत रोक लगाएका छन् ।

बिज्ञापन

अस्पताल प्रशासन र स्थानीयबीच भएको वार्ता निश्कर्षबिहिन बनेपछि सोमबार विहानै देखि स्थानीले दुहवी बजार बन्द गराएका हुन् । प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।