

बिज्ञापन




भारतको चेन्नाई स्थित एक बिधालयले आफ्ना विद्यार्थीलाई पढ्न/लेख्न लगाउनुको सट्टा जीवन भोगाई सिकाउने गृहकार्य दिएको छ।
उसले भनेको छ, “कृपया आफ्ना नानीनानीबाबुलाई माटोमा खेल्न दिनु, चोटपटक लाग्न दिनु, साथै उनिहरुलाई कुनै एक जन्तुलाई आफ्नो बनाएर हेरचाह गर्न लगाउनु´´ हेर्नुहोस बुदागत रुपमा उक्त स्कुलले दिएको गृहकार्य