
काठमाडौं — पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५१९ जनामा परिक्षण गर्दा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाठ २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
