
काठमाडौंमा बिहानै आज बिहान भूकम्प गएको छ । ।

बिहान साढे छ बजे जाँदा काठमाडौंको कुलेश्वरमा भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रराष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
बिज्ञापन



भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ
