२२९९ संक्रमित थपिए, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

बिज्ञापन

त्यस्तै, थप ३४५१ संक्रमणमुक्त भएका छन् भने ३४ जनाले ज्यान गुमाएका छन् ।