
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको नेताहरुले बताएका छन् ।

बिज्ञापन



केही समयअघि जेठ २ गतेको आसपासको स्थायी कमिटी बैठक बोलाउने तयारी रहेको चर्चा चलेको थियो ।

तर, आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय गठित कमिटीको बैठक बोलाएका हुन् ।