नायिका खड्का जुटिन् बाढी पीडितका लागि राहत सङ्कलनमा

नायिका श्वेता खड्का सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितका लागि राहत सङ्कलनमा लागेकी छिन् ।

 

बिज्ञापन

व्यापारी, राजनीतिक दलका मानिस तथा कलाकारहरू लगायत उनका साथीहरूले खाद्यान्न, कपडालगायतका विभिन्न आत्यावश्यक वस्तुहरू सङ्कलन गरी सहयोग गरेको उनले सामाजिक सञ्जालमा खुलाएकी छन् ।