
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।
