नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०२ र एन्टीजेनबाट ६सय ६७ जनामा पोजेटिभ देखिएको हो ।

बिज्ञापन

 

पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।