बजेट अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को सिफारिस

आज बसेकाे मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले बजेट ल्याउनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हाे ।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसैले संसद् भंग गरिएको संकटपूर्ण घडीमा अध्यादेशबाट सरकारले पूर्ण बजेट ल्याउँदैछ । तर, विपक्षी दललगायत अर्थविद्हरुले पनि सरकारले पूर्ण बजेट ल्याउन नहुने भन्दै बिरोध गरिरहेका छन्।

बिज्ञापन