काठमाडौँ । प्रतिनिधि सभा बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा विश्वासको मत लिदैछन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
बिज्ञापन