सरिता लामिछानेलाई कोरोना संक्रमण

काठमाडौंँ ।  कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् ।

 

बिज्ञापन

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला ।  लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आएकी छन् ।