आलिया भट्टले खोलीन् युट्युब च्यानल, फेसन र फिटनेस टिप्स दिने | OmkarTimes.com

एजेन्सी । चर्चीत भारतीय अभिनेत्रि आलिया भट्टले आफ्नो अफिसियल युट्युब च्यानल लन्च गरेकी छन् ।

 

बिज्ञापन

उनले आज बिहान ११ बजेतिर युट्युब च्यानल लन्च गरेकी हुन् । यो लेखिरहदा सम्म १ घण्टाकै अवधिमा उनको युट्युब च्यानल १८ हजार भन्दा बढस्ले सब्सक्राइब गरीसकेका छन् ।

 

इन्स्टाग्राम, फेसबुकलगायतका सोसल मिडियामा एक्टिभ रहने उनले अब युट्युब च्यानलबाट पनि आफ्ना फ्लोअर एवं फ्यानहरुमाझ देखिने भएकी छन् ।

उनले युट्युब च्यानलमार्फत फेसन एवं विभिन्न टिप्सहरु दिने बताएकी छन् ।