आजको मौसम : चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं- आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाले अन्य स्थानमा भने मौसम सफा सफा रहने जनाएको छ ।

साँझ पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।

बिज्ञापन