काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि हुने निर्णय गरेको जनाएको छ । बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ ।

बिज्ञापन