बिराटनगर उपमहानगरपालिकाका प्रमुखले यो के गरे?

 

मोरङ। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीद्वारा दश महिने दुधे बालकलाई प्रयोग गरी नगर क्षेत्रमा माग्ने कार्य गर्दै आएकी एक अशक्त महिलाबाट सो कार्य बुधबार बन्देज गराइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले दश महिने बालक सुमन मुखियाको उद्धार गरेपछि उनको शिक्षालगायत सम्पूर्ण जिम्मेवारी बालग्राम इटहरीले लिएको छ ।

बिज्ञापन